प्रतिष्ठानको गठनको उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकताअनुरूप दक्ष, प्रतिस्पर्धी, सिपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न गराउन तथा दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसरबाट नागरिकको आयस्तरमा सुधार गर्ने लक्ष्य प्रतिष्ठानको छ ।