निर्देशक श्री राजकुमार राईज्यूको बिदाई

Government of Nepal

यस कार्यालयमा निर्देशक पदमा रही पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सरुवा भई जान लाग्नुभएका निर्देशक श्री राजकुमार राईज्यूको आगामी कार्यस्थल तथा भावी जीवनको सफलताको हार्दिक शुभकामना!